न्युज 24 को कार्यक्रम "सिधा कुरा जनता संग" का प्रस्तोता रबि लामिछाने ले आफ्नो हालै को कार्यक्रम "टिकाथली को घर" को बिषय लाई लियर गुनासो पोखेका छन्। उक्त बिषय लाई विभिन्न सामाजिक संजाल मा गलत रुपमा प्रस्तुत गरियको जुन कुरा एकदम गलत रहेको जानकारी दिए । आगामी दिनमा संपुर्ण पत्रकार साथी हरुलाई अलि संबेदनशील भैदिन समेत अनुरोध गरे ।
पूरा भिडियो हेर्नुहोस >> click here
Comments
Post a Comment